जंगली हात्तीले लियो ज्यान

जंगली हात्तीले लियो ज्यान

पथरी ।

मोरङको सुन्दरहरैँचा नगरपालिका–५ मा जंगली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ।

सोमबार साँझ डिपु चोकको उत्तरतर्फको जङ्गलमा दाउरा लिन गएकी ६० वर्षीया चन्द्रकला लिम्बुको हात्तीको आक्रमणबाट घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलबारीका प्रमुख कृष्ण खत्रीले जानकारी दिएका छन्।

सम्बन्धित खवर