भारतमा ४ जना नेपालीको घाँटी रेटेर हत्या

भारतमा ४ जना नेपालीको घाँटी रेटेर हत्या

भारतको मेघालयमा ४ जना नेपालीको घाँटी रेटेर हत्या भएको खबर आएको छ । मेघालयको कोइलाखानीमा काम गर्न गएका ४ जना मजदुरको हत्या भएको अपुष्ट खबर छ ।

यो समाचार तयार पार्दासम्म मृत्यु हुने एक जनाको पहिचान भएको छ । मृत्यु हुनेमा इलाम घर भएका २३ वर्षीय रवि राई रहेको भारतीय सञ्चारमाध्यामले जनाएका छन् । मृत्यु हुने ३ जनाको परिचय खुल्न बाँकी रहेको बताइएको छ । घटनाबारे थप अनुसन्धान भैरहेको जनाइएको छ ।

सम्बन्धित खवर