खड्गीलाई प्रादेशिक प्रतिभा पुरस्कार

खड्गीलाई प्रादेशिक प्रतिभा पुरस्कार

पथरी, मोरङ्ग पथरीशनिश्चरेकी सरोजा खड्गीलाई नेपाल सरकारको संस्कृती पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले प्रादेशिक प्रतिभा पुरस्कारको लतितकला प्रतिभा पुरस्कारबाट पुरस्कृत गर्ने भएको छ ।

मन्त्रालयले खडगीलाई कोशी प्रदेशबाट प्रतिभा पुरस्कार प्रदान गर्ने भएको हो । सो पुरस्कारको राष्ट्रिय पुरस्कार भने ललितपुरका सन्त कुमार शाक्यलाई प्रदान गरिन लागेको हो । खड्गी पथरीशनिश्चरे १ निवासी हुन । एभरेष्ट आर्ट फ्युजन पथरीकी संस्थापक अध्यक्ष रहेकी उनी नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानकी सदस्य समेत भइसकेकी छन् ।

सम्बन्धित खवर