बिराटनगर बसपार्ककाे धनकुटा हाेटलमा एक व्यक्ति पासाे लगाएकाे अवस्थामा फेला

बिराटनगर बसपार्ककाे धनकुटा हाेटलमा एक व्यक्ति पासाे लगाएकाे अवस्थामा फेला
सोमबार दिउँसो बसपार्क पूर्वतर्फको लजमा कोठा लिएर बसेका भगत मंगलबार बिहान घाँटीमा पासो लगाएको अवस्थामा फेला परेका हुन् ।

विराटनगर वडा प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक विजय श्रेष्ठका अनुसार घटनास्थल सुरक्षित गर्दै थप अनुसन्धानको विषय सुरु गरिएको छ । घटनाको थप विवरण आउन बाँकी छ । आवर बिराटनगरबाट

सम्बन्धित खवर