वृद्धभत्ता लिएर घर फर्किएका वृद्ध घरै पुग्न पाएन्न

वृद्धभत्ता लिएर घर फर्किएका वृद्ध घरै पुग्न पाएन्न

सोलुखुम्बु, सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका–१० टाप्टिङका ८५ वर्षीय सिद्धिबहादुर मगरको वृद्धभत्ता लिएर फर्किने क्रममा बाटोमै मृत्यु भएको छ ।

वृद्धभत्ता लिन सल्लेरी पुगेर घर फर्किने क्रममा सिसखोला पुग्दा उनको मृत्यु भएको हो । सोलुदूधकुण्ड–९ सिसाखोलामा खाजा खाने क्रममा नआएपछि हेर्न जाँदा जिपमै उनी मृत भेटिएका प्रहरीको भनाइ छ ।

 

सम्बन्धित खवर