बलात्कार आराेपमा एकजना पक्राउ

बलात्कार आराेपमा एकजना पक्राउ

मोरङ, वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सुन्दरहरैचा नगरपालिका-९ ज्योतिटोल बस्ने २४ वर्षीय  श्याम बर्देवालाई प्रहरीले पक्राउ गरेको छ ।

बर्देवाले ती बालिकालाई आफ्नै घरमा लगेर शुक्रबार जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय बिराटचोकबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएकाे छ ।

सम्बन्धित खवर