सिन्धुपाल्चोकमा भूकम्प, काठमाडौंसम्म धक्का महसुस

सिन्धुपाल्चोकमा भूकम्प, काठमाडौंसम्म धक्का महसुस

काठमाडौं, सिन्धुपाल्चोकमा भूकम्पको गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहीबार बिहान १० बजेर १७ मिनेटमा  सिन्धुपाल्चोकको तीनकुण्ड आसपास केन्द्रविन्दु भएर ४.६ म्याग्निच्युडको भूकम्प गएको हो ।

सो भूकम्पको धक्का काठमाडौंसम्म महसुस गरिएको थियो । उक्त भूकम्प २०७२ साल १२ वैशाखमा गोरखाको बारपाक केन्द्रविन्दु भएर गएको ७.६ म्याग्निच्युडको भूकम्पको पराकम्प रहेको केन्द्रले जनाएको छ ।

सम्बन्धित खवर