बोटलर्स नेपालको आज लाभांश सुरक्षित गर्ने अन्तिम दिन

बोटलर्स नेपालको आज लाभांश सुरक्षित गर्ने अन्तिम दिन

काठमाडौ, बोटलर्स नेपाल (तराई)को  बिहीबार लाभांश सुरक्षित गर्ने अन्तिम दिन हाे ।

यस कम्पनीले शुक्रबार पुस २० गते बुक क्लोज गर्दैछ। तसर्थ, पुस १९ गतेसम्म कायम सेयरधनीले लाभांश प्राप्त तथा सभामा भाग लिन सक्नेछन् ।

कम्पनीले गत वर्षको नाफाबाट लगानीकर्तालाई ६० प्रतिशत नगद लाभांश वितरण गर्दैछ । उक्त लाभांश प्रस्ताव पारित गर्न यस कम्पनीले पुस २७ गते साधारण सभा बोलाएको छ । सभा सोल्टि होटल, काठमाडौंमा दिउँसो १२ बजेदेखि सुरु हुने छ ।

सम्बन्धित खवर