भारतीय विदेशमन्त्री जयशंकर काठमाडाैंमा, तीनवटा प्रसारण लाइनको उद्घाटन गरिने

भारतीय विदेशमन्त्री जयशंकर काठमाडाैंमा, तीनवटा प्रसारण लाइनको उद्घाटन गरिने

काठमाडाैं, भारतीय विदेश मन्त्री एस जयशंकरको नेपाल भ्रमणका लागि बुधबार काठमाडाैं आइपुगेका छन् ।  उनकाे नेपाल भ्रमणका क्रममा क्रममा १३२ केभीए का तीनवटा प्रसारण लाईनको उद्घाटन गर्ने कार्यक्रम छ । दुवै देशका परराष्ट्र मन्त्रीले संयुक्त रूपमा उद्घाटन गर्ने कार्यक्रम रहेको छ।

भारतको बिहार प्रदेशसँग जोडिने रक्सौल–परवानीपुर प्रसारण लाइन, कुशाहा–कटैया प्रसारण लाइन र भारतको उत्तर प्रदेशसँग जोडिने नौतनवा–मैनाहिया प्रसारण लाइनकाे उद्घाटन हुनेछ ।

सम्बन्धित खवर