ओरालो लाग्यो सेयर बजार

ओरालो लाग्यो सेयर बजार

चालु साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार २१ अंकले घटेको छ ।

आइतबार २१.०५ अंकले घटेको सेयर बजार २०८८.०७ विन्दुमा पुगेर बन्द भएको छ । यसदिन ३०९ कम्पनीको १ करोड ८५ लाख ८९ हजार ३७९ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ११ करोड १७ लाख ३३ हजार ८२९ रुपैयाँको कारोबार भएको छ ।

यसदिन ७९ वटा कम्पनीको सेयरमूल्य बढ्दा १६१ वटा कम्पनीको घटेको छ भने ६ वटाको स्थिर छ ।

सम्बन्धित खवर