घरबाटो सिफारिसका गर्दा ५ लाख घुस रकम खाएको आरोपमा वडाध्यक्ष पक्राउ परेका छन् । बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नं. ३ का अध्यक्ष तारा कार्की घुस रकम सहित पौष २ गते पक्राउ परेका हुन् ।
स्थानीय जग्गा व्यवसायी राजन उप्रेतीसँग घुस लिएको आरोपमा कार्कीलाई पक्राउ गरिएको हो । जितपुरस्थित जैसवाल होटेलमा घुस लिँदै गर्दा हेटौडास्थित अख्तियारको टोलीले कार्कीलाई पाँच लाख नगद रकम सहित पक्राउ गरेको हो ।
भिडियाे लिङ्क यहाँ छ