पथरी, माेरङकाे पथरी बहुमुखी क्याम्पसबाट बिबिएस चाैथाे वर्षमा बिना घिमिरेले नेपाल टप गरेकी छिन् । मंगलबार प्रकाशित नतिजा अनुसार ८५.८ प्रतिशत ल्याएर घिमिरे नेपाल टप गरेकी हुन् । Share this: Share on X (Opens in new window) X Share on Facebook (Opens in new window) Facebook Like this:Like Loading…