अर्ना बियरले भू–कम्प पिडितलाई २५ लाख सहयोग गर्ने

अर्ना बियरले भू–कम्प पिडितलाई २५ लाख सहयोग गर्ने

यति ब्रुअरी लि.अर्थात अर्ना बियरले भू–कम्प पिडितलाई सहयोग पुग्नेगरी २५ लाख सहयोग गर्ने घोषणा गरेको छ । अर्नाको आधिकारिक फेसबुक पेजमा सूचनासार्वजनिक गर्दै यति ब्रुअरीले भू–कम्पमा ज्यान गुमाउने प्रति श्रदाञ्जली अर्पण गर्दै घाइतेहरुको स्वास्थ्य लाभको कामना गरेको छ ।

यसअघि क्रिकेट खेलाडीलाई प्रोत्साहन गर्दै पुरस्कार घोषणा गरिरहेको अर्नाले भू–कम्प पिडितलाई राहत पुग्नेगरी सहयोग गर्ने घोषणा गरेको हो ।

सम्बन्धित खवर

%d bloggers like this:
%d bloggers like this: