स्वीमिङ पुलको अनुगमन

स्वीमिङ पुलको अनुगमन
पथरी, मोरङको पथरी शनिश्चरे वडा नं. २ मा स्थापित हरियाली सामुदायिक वन लि. र संघीय पर्यटनको साझेदारीमा निर्माण भएको स्वीमिङ पुलको आज अनुगमन गरिएको छ ।
नगरपालिकाको उप–प्रमुख तथा अनुगमन समितिको संयोजक देवीमाया काफ्ले, नगर प्रमुख मोहन प्रसाद तुम्वापो, प्रमुख प्रशासकीय अधिकृत शशि राई र नगरका प्राविधिकहरूको टोलीले अनुगमन गरेको हो ।

सम्बन्धित खवर