सुदूरपश्चिम क्षेत्रमा भूकम्पको धक्का महसुस भएको छ ।
भूकम्पका कारण बझाङमा केही घर भत्किएका छन् । राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्रका अनुसार मंगलबार दिउँसो २ बजेर ४० मिनेटरमा बझाङ केन्द्रविन्दु भएर ५.३ रेक्टरस्केलको भूकम्प गएको हो ।
भूकम्पले कति क्षति भयो भन्ने थप विवरण आउन बाँकी छ । अनलाइनखबर