सुगाहाट माविको निर्माणाधीन भवनको निरीक्षण

सुगाहाट माविको निर्माणाधीन भवनको निरीक्षण

पथरी,पथरी शनिश्चरे वडा नं. ५ सुँगामा रहेको सुँगाहाट माध्यमिक विद्यालयको निर्माणाधीन भवन र विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको बारे निरीक्षण गरिएको छ ।

नगरपालिकाका उप–प्रमुख देविमाया काफ्ले, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद खरेल, बालबालिका शाखा प्रमुख गिता कट्टेल लगायतले विद्यालयको निरीक्षण गर्नुभएको थियो । निरीक्षण पश्चात् विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको विषयमा जानकारी लिइएको थियो ।

सम्बन्धित खवर