भ्रष्टाचार विरुद्ध नेविसंको बिरोध

भ्रष्टाचार विरुद्ध नेविसंको बिरोध

मोरङको पथरीशनिश्चरेमा नेपाली काँग्रेसनिकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेवि संघ)ले भ्रष्टाचारविरुद्ध आवाज उठाएको छ। आज शुक्रबार नेपाल विद्यार्थी संघ पथरीशनिश्चरेले भ्रष्टाचारविरुद्धमा विरोध कार्यक्रम गरेको हो।

पथरी बहुमुखी क्याम्पसबाट निस्किएको विरोध र्‍याली बजारको जनआन्दोलन चोकमा पुगेर कोणसभा गरेको थियो। कार्यक्रममा विद्यार्थीहरुले ठुला नेता मिलेका अरब अरब निलेका, नक्कली भुटानी शरणार्थी प्रकरणका मुल दोषीलाई कारबाही गर लगायतका नारा लगाएका थिए।

नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका आफ्नै दलका नेताहरु भए पनि पार्टीले कारबाही गरी कानुनी दायरामा जानुपर्ने ने।वि संघ पथरीशनिश्चरेका सभापति सागर बरालले बताए।

सम्बन्धित खवर

%d bloggers like this:
%d bloggers like this: