पाँचजना विपन्न विद्यार्थीलाई वडाले दियो साइकल

पाँचजना विपन्न विद्यार्थीलाई वडाले दियो साइकल

पथरी, पथरीशनिश्चरे वडा नं. २ ले वडाका अति विपन्न ५ विद्यार्थीहरुलाई साइकल वितरण गरेको छ ।

आज वडा कार्यालयमा वडा अध्यक्ष नैना राई, वडा सदस्यहरु चन्द्र राई, खिलनाथ घिमिरे, अम्विका लिम्बु, महिला तथा बालबालिका शाखा प्रमुख गिता कट्टेल र वडा सचिव गोमादेवी पौडेलले संयुक्त रुपमा साइकल वितरण गर्नुभयो ।

साइकल प्राप्त गर्ने विद्यार्थीहरु जिना गहतराज, सम्झना विश्वकर्मा, डोल्मा गुरुङ, रुविना साँवा लिम्बु र ग्रिष्मा रेग्मी रहेका छन् ।

सम्बन्धित खवर