आलुको पूर्व मूल विउ वितरण

आलुको पूर्व मूल विउ वितरण

पथरी, पथरी शनिश्चरे नगरपालिका कृषि विकास शाखाको आर्थिक वर्ष २०७९÷०८० को वार्षिक स्विकृतको अनुदानमा तरकारी तथा आलु विउ वितरण कार्यक्रम अन्तर्गत आज दुई संस्थालाई पूर्व मूल विउ वितरण गरिएको छ ।

नगरपालिकामा श्री पथरी कृषि सहकारी संस्था र श्री साकम्भरी कृषि फर्मलाई खुमल रातो, खुमल उज्जवल, जनकदेव, टि पि एस विउ वितरण गरिएको थियो । नगर उप–प्रमुख देवीमाया काफ्लेले दुवै फर्मका प्रतिनिधिलाई बिऊ वितरण गर्नुभएको हो ।

सम्बन्धित खवर