उदयपुर २ मा डा. खड्काको अग्रता, पछ्याउदै एमालेकी चौधरी

उदयपुर २ मा डा. खड्काको अग्रता, पछ्याउदै एमालेकी चौधरी

उदयपुर, प्रनिनिधि सभा निर्बाचन क्षेत्र–१ मा नेपाली कांग्रेसका नेता एवम् पराष्ट्रमन्त्री डा‍‍ नारायण खड्काले सुरुवातदेखि अग्रता कायम राखेका छन् । खड्काले १७१२ मतसहित अग्रता लिएका हुन् ।

४ हजार १ सय १ मत गणना हुँदा उनलाई नेकपा एमालेकी मन्जुकुमारी चौधरीले १६०१ मत सहित पछ्याइरहेकी छन् । यस निर्बाचन क्षेत्रमा ९२ हजार २७७ मत खसेको छ ।

सम्बन्धित खवर