मुस्ताङबाट कांग्रेसले खाता खोल्यो, गौचन बिजयी

मुस्ताङबाट कांग्रेसले खाता खोल्यो, गौचन बिजयी

मुस्ताङ, मुस्ताङबाट प्रतिनिधि सभाका लागि नेपाली कांग्रेसले बिजयी खाता खोलेको छ ।

भर्खरै सम्पन्न मतगणनाबाट नेपाली कांग्रेसका योगेस गौचन थकालीले ३ हजार ९९२ मत सहित बिजयी भएका हुन् । उनका प्रतिस्पर्धी एमालेका प्रेम प्रसाद तुलाचनले ३ हजार ७८ मत ल्याए भने राष्ट्रिय स्वतन्त्र पार्टीका सुदेश गुरुङले ८७ मत ल्याए ।

सम्बन्धित खवर