त्रिविको गेट भत्काएर दर्शक प्याराफिट भित्र छिरे

त्रिविको गेट भत्काएर दर्शक प्याराफिट भित्र छिरे

काठमाडौं, त्रिवि क्रिकेट प्यारापिmटमा गेट भत्काएर दर्शक प्रवेश गरेका छन् । नेपाल र यूएईबीचको खेल भइरहेको छ ।

पहिलो इनिङ सक्किए लगत्तै मुख्य गेट भत्काएर दर्शक प्यारापिmट प्रवेश गरेका हुन् ।

युएईले नेपाललाई १७७ रनको लक्ष्य प्रस्तुत गरेको छ । जितका लागि नेपालले ब्याटिङ थालेको छ ।

सम्बन्धित खवर