सरोज खड्काको मोरङ पथरी सार्वजनिक

सरोज खड्काको मोरङ पथरी सार्वजनिक

पथरी, प्रवासमा बस्दै आएका पथरीशनिश्चरेका सर्जक सरोज खडकाको मोरङ पथरी गित सार्बजनिक भएको छ ।
खडकाको रचनामा रहेको मोरङ पथरीमा बिश्व शान्त राई र पबित्रा गुरुङले स्वर दिएका छ्न् । बुद्धिमान बराइलीको संगित रहेको गितमा पुर्वि मोरङको पथरी बजारका बारेमा समेटिएको छ ।

पथरी बजारमा रहेको भुल्के पर्यटकिय क्षेत्र देखि पथरीको पहिचान बनेको तोङ्बा सुकुटि समेतलाई गितमा समेटिएको छ । अडियो सार्बजनिक गरिएकोमा छिट्टै भिडियो समेत निर्माण गरिन लागेको गितका रचनकार खड्काले जानकारी दिए । प्रवासमै रहेका शेरु बराइली, बिनोद भण्डारी डिबि कुलुङले गित निर्माणमा सहयोग गरेका छन् ।

सम्बन्धित खवर