मोरङ २ मा सुजाता कोइराला

मोरङ २ मा सुजाता कोइराला

नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले मोरङ क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धा गर्ने भएकी छिन्।

२०७४ सालको निर्वाचनमा नेता मिनेन्द्र रिजाल निर्वाचित क्षेत्रबाट यस पटक सुजाताले प्रतिस्पर्धा गर्ने भएकी हुन्।

यस क्षेत्रमा रिजाल पनि दाबेदार थिए तर पार्टी कमिटीले आफूसँग कुनै परामर्श नगरी कोइरालालाई टिकट दिएको रिजालले बताएका छन् । कोइरालासंग एमालेका ऋषिकेश पोखरेल प्रतिस्पर्धा गर्दैछन् । अघिल्लो निर्वाच्नमा डा. रिजालसंग पोखरेल पराजित भएका थिए ।

सम्बन्धित खवर

%d bloggers like this:
%d bloggers like this: