आइपिओ बिक्री नभएपछि समय थप, सान्जेनको आइपीओमा आवेदन दिने आज अन्तिम दिन

आइपिओ बिक्री नभएपछि समय थप, सान्जेनको आइपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौ, सान्जेन जलविद्युत कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि भदौ ५ गतेबाट आइपीओ जारी गरेको थियो । यस आइपीओमा आवेदन दिने अन्तिम दिन असोज ४ गते रहेको छ । निर्धारित अवधिमा सबै सेयर विक्री नभएका कारण असोज ४ गतेसम्म समय थपिएको हो । कम्पनीले स्थानीयलाई ३६ करोड ५० लाख बराबरको ३६ लाख ५० हजार कित्ता सेयर निष्कासन गरेको हो ।

कम्पनीले रसुवा जिल्लाको आयोजना प्रभावित क्षेत्र अति प्रभावित आमाछोदीडमो गाउँपालिका वडा नं ५ चिलिमे, ९ साविक चिलिमे गा।वि।स।, प्रभावित वर्ग आयोजनाले निर्माण गर्ने प्रशारण लाइनबाट प्रभावित हुने आमाछादिडमो गाउँपालिका वडा नं ४ गोल्जुङ, सामान्य प्रमावित आमाछोदिङमो गाउँपालिकाका अन्य वडाहरु १,२,३ तथा न्यून प्रभावित बाँकी सम्पूर्ण जिल्लाबासीहरुलाई निष्कासन गर्न लागेको हो ।

स्थानीयले प्रतिकित्ता १०० रुपैयाँको दरले न्यूनतम १० कित्तादेखि अधिकतम ७ सय कित्तासम्म आवेद

सम्बन्धित खवर

%d bloggers like this:
%d bloggers like this: