रंगेली अस्पतालमा सुत्केरी महिलाको मृत्यु

रंगेली अस्पतालमा सुत्केरी महिलाको मृत्यु

रंगेली, मोरङको रंगेली नगरपालिका ७ मा रहेको रंगेली अस्पतालमा सुत्केरी महिला को मृत्यु भएको छ । सुनवर्षी नगरपालिका वडा नं. ९ की २५ वर्षीय शुस्मिता मण्डलको स्लयाक्रिया भएको ७ घण्टा पछि मृत्यु भएको हो । अहिले अस्पतालमा तनाव हुनसक्ने देखेपछि बाक्लो मात्रामा प्रहरी परिचालन गरिएको छ ।

सम्बन्धित खवर