प्रि–ओपनमा नेप्से बढ्यो

प्रि–ओपनमा नेप्से बढ्यो

प्रि–ओपन सेसनमा नेप्से सूचक २.३२ अंकले बढेको छ । यस वृद्धिसँगै सूचक १९३६.३७ विन्दुमा आएको छ ।

३ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । यो सेसनमा १४ कम्पनीको ५ सय १ कित्ता सेयर कारोबार भएको हो ।

कुल १८ वटा कारोबार भएको छ । ११ कम्पनीको भाउ बढेको छ भने २ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।

सम्बन्धित खवर

%d bloggers like this:
%d bloggers like this: