पूर्व वडाध्यक्ष कार्की कांग्रेस छोडेर राप्रपा प्रबेश

पूर्व वडाध्यक्ष कार्की कांग्रेस छोडेर राप्रपा प्रबेश

लेटाङ, लामो समय कांग्रेसको राजनिती गरेका लेटाङ ४ का पुर्व वडा अध्यक्ष सन्तोष कार्की राप्रपामा प्रबेश गरेका छन् ।

स्थानिय तहको निर्वाचन अगाढिनै राप्रपा प्रबेश गर्ने हल्ला चलेपनी कार्कीले हिजो मोरङको रंगेलीमा राप्रपा अध्यक्ष राजेन्द्र लिंदेनको हातबाट टिक लगाएर राप्रपा प्रबेश गरेका हुन् । नेपाली कांग्रेसको तर्फबाट २०७४ को स्थानीय तह निर्वाचनमा लेटाङ ४ को वडा अध्यक्षमा निर्वाचित कार्कीले स्थानिय तहको निर्वाचनमा टिकट बितरणमा असन्तुष्टि राख्दै आएका थिए ।

सम्बन्धित खवर