बिहानै महसुस गरिएको भूकम्पको केन्द्रबिन्दु खोटाङ

बिहानै महसुस गरिएको भूकम्पको केन्द्रबिन्दु खोटाङ

आज विहानै खोटाङ जिल्लाको धितुङ क्षेत्रलाई केन्द्रबिन्दु बनाएर ५.५ रेक्टरस्केलको भुकम्प गएको छ ।

आज विहान नेपाली समय अनुसार ८ः१३ मिनेट नेपाली भुकम्प गएको भारतीय भुकम्प मापन केन्द्रले जानकारी दिएको छ । भुकम्पको केन्द्र १० किमी गहिराईमा रहेको केन्द्रले जनाएको छ । थप विवरणहरु आउन बाँकी रहेको छ ।

सम्बन्धित खवर