बालेनलाई चुनाव जिताउन सहयोग गर्ने फेसबुक पेजलाई महानगरले दियो एक करोड

बालेनलाई चुनाव जिताउन सहयोग गर्ने फेसबुक पेजलाई महानगरले दियो एक करोड

काठमाडौं / काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले एक फेसवुक पेज सञ्चालक कम्पनीलाई एक करोड रुपैयाँ अनुदान सहयोग दिने निर्णय गरेका छन् । महानगरको बजेटबाट मेयर शाहले रुटिङ अफ नेपाल बन्द नामक फेसवुक पेजलाई एक करोड रुपैयाँ दिने निर्णय गरेका हुन् ।

स्वतन्त्रबाट उम्मेदवार बनेका बालेनलाई चुनाव जिताउन रुटिङ अफ नेपाल बन्दले धेरै सहयोग गरेको थियो । चुनावमा सहयोग गरेको गुण तिर्दै मेयर शाहले सरकारी बजेटबाट १ करोड रुपैयाँ दिने निर्णय गराएका हुन् ।

सम्बन्धित खवर