कल्पनाको ‘लेहेंगा लगाउँछु’

कल्पनाको ‘लेहेंगा लगाउँछु’

गायीका कल्पना कुषुमको आवाजमा रहेको तिज गित लेहेँगा लगाउँछु सार्वजनिक भएको छ । शिव सुवेदीको शव्द तथा अर्जुन पोख्रेलको संगितमा रहेको उक्त तिज गितको भिडियो कल्पना कुषुम युट्युव च्यानलमार्फत बुधवार सार्वजनिक गरिएको हो ।

गितमा नायीका वर्षा शिवाकोटीको अभिनय देख्न सकिन्छ । काजिश श्रेष्ठको निर्देशन रहेको भिडियोमा कोरीयोग्राफी समेत काजिशले नै गरेका छन् । गितमा केशव बडुको संगित संयोजन रहेको छ ।

हेर्नुहोस भिडियो : 

सम्बन्धित खवर