कलाकार किरण केसी (राता मकै) को आज जन्मदिन, ६५ वर्षमा प्रवेश

कलाकार किरण केसी (राता मकै) को आज जन्मदिन, ६५ वर्षमा प्रवेश

काठमाडौँ वरिष्ठ कलाकार किरण केसीको आज जन्मदिन परेको छ । विक्रम संवत् २०१४ सालमा जन्मिएका केसीआजबाट ६५ वर्षमा प्रवेश गरेका छन् ।

रातामकै रामले परिचित केसीले जिरे खुर्सानि लगायत दर्जनौ टेलिसिरियल र चलचित्रमा अभिनय गरेका छन् । उनी अभिनिति चलचित्र आँखा लोभि मन पापी,हाता लाग्यो शुन्य, दालभात तरकारी, लक्का जवान लगायत दर्जनौ चलचित्र सुपरहिट छन् । अभिनयमार्फत दर्शकको मनमा बस्न सफल भएका केसीले गाएक धरोधर्म माइली, रुमालैको छेउ लगायतका गितले समेत दर्शक स्रोताको मन जितेका छन् ।

सम्बन्धित खवर