रिगुवामा नोवेलको निशुल्क स्वास्थ्य शिविर

रिगुवामा नोवेलको निशुल्क स्वास्थ्य शिविर

पथरी / मोरङ्गको पथरीशनिश्चरे वडा नं १० स्थित रिगुवाचोकमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । विराटनगरस्थित नोवेल मेडिकल कलेज विराटनगरले निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको थियो ।

रिगुवा चोकमा सम्पन्न स्वास्थ्य000 शिविरमा १ सय वढीले स्वास्थ्य सेवा लिएका थिए । शिविरमा इ,सिजि, भिडियो एक्सरे, एक्सरे लगायतका सेवा प्रदान गरिएको थियो । शिविरबाट रिफर गरिएका विरामीलाई नोवेल अस्पतालमा उपचार गराउँदा ५० प्रतिशत छुटको व्यवस्था गरिएको अस्पतालले जनाएको छ । विरामीलाई हस्पिटल जान आउनका लागि यातायातको समेत व्यवस्था गरिएको अस्पताल प्रशासनले जानकारी दिएको छ ।

 

सम्बन्धित खवर