पथरी बहुमुखीमा ने वि संघका केन्द्रीय सभापति आउँने

पथरी बहुमुखीमा ने वि संघका केन्द्रीय सभापति आउँने

पथरी / ने वि संघ का केन्द्रिीय सभापति दुजाङ तामाङ पथरी आउने भएका छन् । तामाङ ने वि संघ पथरी पथरी बहुमुखीको आयोजनामा भोली हुने कार्यक्रमको प्रमुखको अतिथिको रुपमा आउने भएका हुन् ।

नेविसंघ पथरी बहुमुखी क्याम्पसले भोली चियापान तथा भेटघाट कार्यक्रम गर्ने भएको छ । सोही कार्यक्रममा तामाङको आतिथ्यता रहने नेपाल विद्यार्थी संघ पथरी बहुमुखि क्याम्पसका इकाई सभापति विदुर बस्नेतले बताए । तामाङका साथै क्षेत्रीय र स्थानिय नेताहरुको समेत उपस्थिति रहने उनले बताए ।

सम्बन्धित खवर