पथरी शनिश्चरेको पहिलो मत परीणाम सार्वजनिक

पथरी शनिश्चरेको पहिलो मत परीणाम सार्वजनिक

पथरी, मोरङको पथरी शनिश्चरेको पहिलो मत परीणाम सार्वजनिक भएको छ । वडा नं. १ बाट सुरु गरिएको गणनाको पहिलो २०० मत गन्दा सम्म नेपाली कांग्रसले अग्रता बनाएको छ ।

मेयर पदमा कांग्रेस ८४, एमाले ६८, माओवादी केन्द्र १६, राप्रपा १५, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च १, मंगोल नेश्नल अर्गनाइजेसन १ मत खसेको छ ।

यस्तै उपमेयरमा पदमा कांग्रेस ७९, एमाले ५८, माओवादी केन्द्र १, नेकपा एस ४०, राप्रपा ९, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च १, मंगोल नेश्नल अर्गनाइजेसन २ मा मत खसेको छ ।

२०० मत गणना गर्दा मेयरमा ९, उपमेयरमा, ५, अध्यक्षमा ९, दलित महिला सदस्य ४, महिला सदस्य ८, खुल्ला सदस्य ६ र ७ गरी जम्मा ४८ मत बदर भएको छ ।

 

सम्बन्धित खवर