पथरी शनिश्चरेमा ६६.३ प्रतिशत मत खस्याे

पथरी शनिश्चरेमा ६६.३ प्रतिशत मत खस्याे

पथरी, आज भएकाे स्थानीय तह निर्वाचनमा माेरङकाे पथरी शनिश्चरेमा ६६.३ प्रतिशत मत खसेकाे निर्वाचन अधिकृतकाे कार्यालयले जानकारी दिएकाे छ ।

जम्मा मतदाता ५१ हजार ३२४ रहेकामा ३४ हजार २७ मत खसेकाे निर्वाचन अधिकृत खगेन्द्र सुवेदीले जानकारी दिनुभएकाे छ । वडा अनुसार खसेकाे मत विवरण यस्ताे छ :

पथरी शनिश्चरे नगरपालीका मोरङ
जम्मा मत ५१ हजार ३३०
खसेकाे मत ३४ हजार २७
वडा नं. १ मा ४,७९४
वडा नं. २ मा ३,३९३
वडा नं. ३ मा ३,६६६
वडा नं. ४  मा ३,४९३
वडा नं. ५ मा २,९९१
वडा नं. ६ मा ३,३२४
वडा नं. ७ मा २,७६०
वडा नं. ८ मा २,९९४
वडा नं. ९ मा ३,२५१
वडा नं. १० मा ३,३६१

सम्बन्धित खवर