पथरी शनिश्चरेमा २८३ जनाको उम्मेदवारी

पथरी शनिश्चरेमा २८३ जनाको उम्मेदवारी

पथरी, मोरङको पथरी शनिश्चरे नगर क्षेत्रमा बैशाख ३० मा सम्पन्न हुने स्थानीय तह सदस्य निर्वाचनका लागि ६ दल र स्वतन्त्र समेत गरी २सय८३ जनाले उम्मेदवारी दर्ता गराएका छ्न् ।
जसमा, नगर प्रमुखमा २ स्वतन्त्र सहित ८ जना, उपप्रमुखमा १ स्वतन्त्र सहित ७ जनाले उम्मेदवारी दर्ता गराएका छ्न् । वडाद्यक्षमा ५८, खुला सदस्यमा १सय१४, महिला सदस्यमा ५१ र दलित महिला सदस्यमा ४५ जनाको उम्मेदवारी परेको निर्वाचन अधिकृत खगेन्द्र सुवेदीले जनाएका छन् । उम्मेदवारको सूची प्रकासित गरिएको छ ।

सम्बन्धित खवर