मुचुल्काका लागि स्थलगत अध्ययन

मुचुल्काका लागि स्थलगत अध्ययन

पथरी, मोरङको पथरी शनिश्चरे नगरपालिका क्षेत्रमा अघिल्ला आयोगबाट अधुरा रहेका कामलाई पूर्णता दिनका लागि राष्ट्रिय भूमि आयोगले माग गरे अनुसार मुचुल्का तयार गर्न स्थलगत अध्ययन थालिएको छ ।

जस अन्तर्गत नगरपालिकामार्फत वडा कार्यालयले वडा नम्बर १० मा स्थलगत अध्ययन गरिएको छ । वडाध्यक्ष सागर राईको अगुवाईमा कार्यपालिका सदस्य मैनादेवी फूयल आचार्य तथा कर्मचारीको टोलीले जग्गाको हालको अवस्था बुझन् स्थलगत अध्ययन गर्दै मुचुल्का तयार पारेर आयोगलाई पठाउने काम अघि बढाएको छ ।

सम्बन्धित खवर

%d bloggers like this:
%d bloggers like this: