३६ डिएसपीको सरूवा पथरीमा जि.प्र.का उदयपुरबाट बेदप्रसाद गौतम आउँदै

३६ डिएसपीको सरूवा पथरीमा जि.प्र.का उदयपुरबाट बेदप्रसाद गौतम आउँदै

पथरी
प्रहरी प्रधान कार्यालयले सोमबार राति ३६ जना प्रहरी नायब उपरीक्षक (डिएसपी)को सरूवा निकालेको छ । स्थानीय तहको निर्वाचनको मुखमा प्रधान कार्यालयले ३६ डिएसपीको सरूवा निकालेको हो ।

सरुवामा परेकामध्ये इलाका प्रहरी कार्यालय पथरीका डि.एस.पि कृष्ण खड्का अख्तियार टंगालमा पुगेका छन् भने जिल्ला प्रहरी कार्यालय उदयपुरबाट बेदप्रसाद गौतम इलाका प्रहरी कार्यालय पथरी आउने भएका छन् ।

 

सम्बन्धित खवर