किरात भाषा पाठशालाको अनुगमन

किरात भाषा पाठशालाको अनुगमन

पथरी, मोरङको पथरी शनिश्चरे नगर उपप्रमुख यमुना विष्ट वास्तोलाले वडा नम्बर ८ शान्तिचोकस्थित किरात माङ्हिम अन्तर्गत निर्माणाधिन भाषा पाठशालाको अनुगमन् गर्नुभएको छ ।

निर्वाचन क्षेत्र नम्बर ३ का सांसद तथा पूर्व मन्त्री भानुभक्त ढकालमार्फत विनियोजित १० लाख रुपैयाँको लागतमा निर्माणाधिन भवनको अनुगमन र पाठशालामा अध्ययन अध्यापन कार्यको निरीक्षण गरिएको छ । पाठशालामा हाल ३२ जना अध्ययनरत छन् ।

सम्बन्धित खवर