रेडक्रसको २ दिने गोष्ठी सम्पन्न

रेडक्रसको २ दिने गोष्ठी सम्पन्न

पथरी, जुनियर रेडक्रस सोसाइटी मोरङको ३९ औं नेपाल जुनियररयुवा रेकक्रस सर्कलको पथरी शनिश्चरेमा आयोजित २ दिने गोष्ठी आज सम्पन्न भएको छ ।

पथरी बहुमुखी क्याम्पसमा आयोजित गोष्ठीको समापनका अवसरमा बोल्दै १ नम्बर प्रदेशका वन तथा वातावरण मन्त्री शेखरचन्द्र थापाले समाजसेवाको शुद्ध भावनाको विकासको आवश्यकता रहेकोमा जोड दिनु भयो । विद्यालय जुनियर सर्कल र शिक्षक नायक सहितको गोष्ठीमा रेडक्रसको नीति, उदेश्य, विद्यालयमा जुरेस गठन सहितका विषयमा सहजिकरण भएको थियो ।

सम्बन्धित खवर