एकल महिलाहरुका लागि वायोमास चुल्हो वितरण

एकल महिलाहरुका लागि वायोमास चुल्हो वितरण

मोरङको पथरी शनिश्चरे नगरपालिका कार्यालयले अािर्थक विपन्न एकल महिलाहरुका लागि बायोमास चुल्हो वितरणका क्रममा सोमवार वडा नम्बर ६ र ८ का ९ परिवारलाई वितरण गरिएको छ ।

नगर उपप्रमुख यमुना विष्ट वास्तोलाको पहल तथा अगुवाईमा वडा नम्बर ६ का सदस्य जीवच्छ राई (जीवन), समाजसेवी गंगा धिमाल सहितले सो वडाका ४ परिवारलाई दाउरा बालेर खाना पकाउने फलामे चुल्हो वितरण गरिएको हो ।

त्यस्तै, उपप्रमुख वास्तोलाले वडाका समाजसेवी नारायण पाण्डे, प्रकाशबहादुर कार्की, नवीनजंग कार्की, रमेशकुमार कटुवाल सहितको सहभागितामा ५ परिवारलाई चुल्हो वितरण गरिएको छ ।

सम्बन्धित खवर