नेपाली काँग्रेस पथरीनशनिश्चरे १० को कार्यालय उद्घाटन्

नेपाली काँग्रेस पथरीनशनिश्चरे १० को कार्यालय उद्घाटन्

पथरी / नेपाली काँग्रेस पथरीशनिश्चरे वडा नं १० को कार्यालय उद्घाटन भएको छ । फागुन ७ गते प्रजातन्त्र दिवसको अवसर पारेर कार्यालयको उद्घाटन गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि वन,वातावरण तथा भू संरक्षण मन्त्रालय मा।शेखर चन्द्र थापा, वडा सभा सभापति प्रकाश अधिकारीसहित पार्टीका नेताहरुले संयुक्त रुपमा उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि पौडेलले प्रजातन्त्र प्रजातन्त्र प्राप्तीका लागि नेपाली काङग्रेसले खेलेको भुमिकाको चर्चा गर्दै देशलाई जव शंकट पर्छ तव काङग्रेसले संकटबाट पार लगाउने बताउनुभयो ।

त्यस्तै वन,वातावरण तथा भू(संरक्षण मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएको उपलक्षमा वडा कार्यसमितिले सम्मान गरेको थियो । कार्यक्रमपश्चात सन्ध्याकालिन समयमा ७२ औँ प्रजातन्त्र दिवसको अवसरमा वडा कार्यसमितिले दिप प्रज्वलन समेत गरिएको थियो ।

सम्बन्धित खवर

%d bloggers like this:
%d bloggers like this: