छठको घाट बनाएर नुहाउने क्रममा एक जनाको मृत्यु एक जना बेपत्ता

छठको घाट बनाएर नुहाउने क्रममा एक जनाको मृत्यु एक जना बेपत्ता

रबिन्द्र बराल, रंगेली

मोरङको रंगेली नगरपालिका बडा नम्बर ८ स्थित बक्राह खोलामा छटको घाट बनाएर नुहाउने क्रममा एक जनाएको मृत्यु भएको छ । जिल्ला मध्येपुरा सिघेस्वर ग्रामथान पञ्चायत घर भएका ललित कुमार साहको बर्ष २६ का छोरा विट्टु साहको मृत्यु भएको रंगेली प्रहरीले जनाएको छ ।

सोहि स्थान बस्ने १८ का राज कुमार साह खोलामा बेपत्ता भएको र अहिले नेपाल प्रहरी र ससस्त्र प्रहरी स्थानीयको संयुक्तरूपमा खोजि कार्य जारी भई रहेको छ ।

सम्बन्धित खवर