झापामा जन्मियो अचम्मको बच्चा, चार हात चार खुट्टा

झापामा जन्मियो अचम्मको बच्चा, चार हात चार खुट्टा

शरणामती, झापाको झापा गाउँपालिका ६ फुलगाछीमा एक अचम्मको बच्चाको जन्म भएको छ।

बुबा श्यामलाल मर्डी र आमा सिमा मर्डीको कोखबाट मंगलबार राती ११ बजे जन्मेको बच्चाको ४ वटा हात र ४ वटा खुट्टा रहेको स्थानीय मोहन पोखरेलले बताए । अनौठो बच्चाको जन्म भएपछि बुधबार बिहान देखी हेर्ने मानिसहरुको घुइँचो लागेको छ।

छोराको रुपमा जन्मेको बच्चाको जन्मपश्चात नै मृत्यु भएको स्थानीयले बताएका छन।

सम्बन्धित खवर