आम युवाको एक आवाज ‘सेनेटरी प्याड निःशुल्क गर’

आम युवाको एक आवाज ‘सेनेटरी प्याड निःशुल्क गर’

काठमाडौं / स्यानिटरी प्याड निःशुल्क गर्नुपर्ने माग राख्दै आम युवा नाम दिएर बनाइएको टिमले विरोध गरेको छ । विरोध कार्यक्रममा सो टिमले स्यानिटरी प्याड समेत वितरण गरेको थियो ।

काठमाडौँको रत्नपार्कमा भएको उक्त कार्यक्रममा सामाजिक अभियान्ता ज्ञानेन्द्र शाही, ज्वाल संग्रौला, हेमराज थापा, के. पी खनाल, जेरी ताम्राकार,सोनिका रोकाय, दिपा खड्का लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्दै उनिहरुले सेनेटरी प्याडमा लगाइएको कर तत्काल हटाउन र स्वास्थ्यमा ब्यापार नगर्न सरकारला खबरदारी गरेका थिए । कार्यक्रममा ५ सय हाराहरीको उपस्थिति रहेको थियो ।

सम्बन्धित खवर