मलामीबाट घर फर्कदा लडेर मृत्यु

मलामीबाट घर फर्कदा लडेर मृत्यु

पाँचथर, पाँचथरको फिदिम नगरपालिका ८ घलेगाँउका ६५ वर्षीय पदम बहादुर राईको लडेर मृत्यु भएको छ ।

हिजो बेलुका साढे ७ बजे राई मलामी गई घर फर्कने क्रममा फिदिम १४ बाँसबोटे स्थितमा रहेको भिरबाट अन्दाजी १०० मिटर तल झरी मृत अबस्थाममा उनकै छोराले फेला पारेका थिए ।

घटना स्थलमा जिल्ला प्रहरी कार्यालय पाँचथरको प्रहरी टोलीले थप अनुसन्धान गरिरहेको प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ ।

सम्बन्धित खवर