वर्षाैँ पछि फेला परेका दुर्गा प्रसाद फेरि बेपत्ता

वर्षाैँ पछि फेला परेका दुर्गा प्रसाद फेरि बेपत्ता

इलाम माइ नगरपालिका १० लुम्बाकका दुर्गा प्रसाद तिम्सिना आज साझ देखी बेपत्ता भएका छन् । आज दिउसो घर छोडेर हिडेका उनि साझसम्म नआएपछी खोजी गरिदिन परिवारजनले आग्रह गरेको छ ।

४० वर्षदेखि हराइरहेका तिम्सिनालाई निकै कष्टका साथ उद्दार गरिएकाे थियाे ।

सम्बन्धित खवर