भूमि आयोगमा बिराटनगरका केशव निरौलालाई अध्यक्ष बनाउने सरकारको तयारी

भूमि आयोगमा बिराटनगरका केशव निरौलालाई अध्यक्ष बनाउने सरकारको तयारी

सरकारले भूमि आयोगको जिम्मेवारी बिराटनगका केशव निरौलालाई दिने तयारी गरेको छ । देवी ज्ञवली अध्यक्ष रहेको आयोग सरकारले खारेज गरेपछि भूमि सम्बन्धी समस्या समाधान गर्नका लागि आदेशमार्फत् पूनः भूमि आयोग गठनको तयारीमा सरकार लागि परेको हो ।

बालुवाटार श्रोतका अनुसार केशव निरौलालाई अब बन्ने आयोगमा अध्यक्षको जिम्मेवारी दिने तयारी देउवा सरकारको रहेको छ । निरौला नेपाली कांग्रेसको सुभेच्छुक संस्था नेपाल शिक्षक संघका अध्यक्ष हुन् ।

सम्बन्धित खवर