एमाले नेपाल समूहको पथरीशनिश्चरे नगरसमिति घोषणा (नामावलीसहित)

एमाले नेपाल समूहको पथरीशनिश्चरे नगरसमिति घोषणा (नामावलीसहित)

मोरङ / नेकपा एमालेको नेपाल–खनाल पक्षले मोरङको पथरीमा पथरीशनिश्चरे नगर समिति घोषणा गरेको छ । पार्टी अध्यक्ष केपी ओली निरंकुश, तानासाही प्रवृति भएकोले अध्यक्ष ओलीले पार्टीमा आत्माआलोना नगरेकोले समानन्तर संगठन निर्माण भएको सो समूहका मोरङ जिल्ला उपाध्यक्ष चण्डीप्रसाद राईले बताए । राई संविधान सभा सदस्य तथा स्थानीय स्तरमा प्रतिष्ठित ब्यक्ति हुन् ।

समिति घोषणा कार्यक्रममा उपस्थिति खनाल, नेपाल समूहका जिल्ला सदस्य टंक भण्डारीले अध्यक्ष ओली नसच्चिए पार्टी बिभाजन भएपनि विधि, विधान र न्यायको पक्षमा लाग्ने बताए । नेपाल समूहको नगर समिति घोषणा कार्यक्रममा उपस्थिति १ नम्बर प्रदेश समिति सदस्य मानप्रसाद लिम्बूले ओली प्रवृतिको विरुद्धमा केन्द्र, प्रदेश, पालिकादेखि वडा स्तरसम्म समर्थक बढिरहेको दावि गरे । गाँउ, नगर र वडासम्म ओली पक्षधर कमजोरहुदै जानु ओली विचार समुहको पतनको स्थिति देखा परेको लिम्बूको भनाइ थियो ।

संविधान सभा सदस्य समेत रहेका प्रदेश समिति पदस्य, मोरङ जिल्ला उपाध्यक्ष चण्डिप्रसाद राईले ओली समूहमा भ्रष्टचारी र अनियमिततामा लाग्नेहरु मात्र अस्थायी रुपमा संलग्न भएको बताए । उनीहरु त्यहाँ भ्रष्टचार र कमिशन पाउन छाडेपछि नेपाल, खनाल समूहमा आउने दावि गरे । नेपाल, खनाल समूहको नगर भेलामा एमालेका इमान्दार, भ्रष्ट र कमिशनमा सहभागि नभएका नेता कार्यकर्ताहरु देखिन्थे ।

पथरीशनिश्चरे नगरपालिकामा पार्टीको कार्यक्षेत्र रहेको जिल्ला समितिमा २१, प्रदेशको १ नम्बर समितिमा ६ र केन्द्रीय समितिमा परेका एक जनाको नामसमेत नेपाल–खनाल समूहले सार्वजनिक गरेको छ । जसमध्ये संविधान सभा सदस्य चण्डीप्रसाद राई, नगर प्रमुख दिलिपकुमार ९किशोर० राई, प्रदेश सांसद कृष्णा कुमारी राई र डा। देउमान सङ्बाहाम्फे लिम्बू लगायत प्रतिष्ठित ब्यक्तिहरुको नाम उल्लेख छ ।

खनाल, नेपाल समूले सार्वजनिक गरेको नगर समितिमा पूर्व एमालेको ५० प्रतिशतभन्दा बढी सदस्यहरु रहेको जिल्ला सदस्य टंक भण्डारीले दावि गरे । अध्यक्ष ओली समूहले १९९ सदस्यिय समिति घोषणा गरेपनि सम्बन्धित ब्यक्तिहरुलाई नसोधि नाम सार्वजनिक गरेकोमा विवाद भएको भण्डारीको भनाइ छ । नगरमा अध्यक्ष ओली समूह भ्रष्ट र कमिशनमा लिप्त रहेको प्रमाण रहेको दावि गर्दै आवश्यक परे पर्दाफाँस गर्दै अघि बढ्ने नेपाल, खनाल समूहले चूनौति दिएका थिए ।

यस्तो छ, नेपाल–खनाल समूहको पथरीशिनिश्चेरेको नव घोषित समिति

१० अध्यक्ष–तुलशी ढकाल
२० उपाध्क्ष– पदम धिमाल
३० उपाध्यक्ष– कर्ण परियार
४० सचिव– देवेन्द्र लिम्बू ९वनेम०
५० सहसचिव– तिर्थ आचार्य
६० आर्थिक विभाग प्रमूख– खगेन्द्र मगर
७० सदस्य–निता कुलुङ राई
८० सदस्य–झिल्लिराम नेपाल
९०सदस्य–यशोधा राई
१००सदस्य–विष्णु सनेल
११०सदस्य– राम खड्का
१२०सदस्य–रामप्रसाद साम्बा
१३०सदस्य–बलिदान चेम्जोङ लिम्बू
१४०सदस्य–संजिव लिम्बू
१५०सदस्य–चन्द्र साप्कोटा
१६०सदस्य–ओम लिम्बू
१७०सदस्य–पदम राई
१८०सदस्य– कर्ण राई
१९०सदस्य–दलबहादुर थाम्देन
२००सदस्य–क्रान्ति आलेमगर
२१०सदस्य–बिकाश राई
२२०सदस्य–जोन लिम्बू
२३०सदस्य–देव साम्पाङ
२४०सदस्य–मोहन गौतम
२५०सदस्य–चन्द्रमणि निरौला
२६०सदस्य–जानुका भण्डारी
२७००सदस्य–मन्दिरा सुन्दास
२८०सदस्य–दुर्गा राई
२९०सदस्य–जयबहादुर लिबाङ
३००सदस्य–पदम लिम्बू
३१०सदस्य–पदम पाख्रिन
३२००सदस्य–देवि खरेल
३३०सदस्य–ज्ञानबहादुर पौडेल
३४०सदस्य–अर्जुन भटराई
३५०सदस्य–रामबहादुर तेयुङ लिम्बू
३६०सदस्य–शिवनारायण लिम्बू
३७० ०सदस्य–अशोक केदम लिम्बू
३८०सदस्य–श्याम मगर
३९०सदस्य–नवीन कोइराला
४००सदस्य–यामबहादुर थापा
४१०सदस्य–डिल्लि चेम्जोङ
४२० ०सदस्य–गौरी लिम्बू
४३०सदस्य–जंगबहादुर श्रेष्ठ
४४०सदस्य–राजकुमार लिम्बू
४५०सदस्य–श्यामप्रसाद राई
४६०सदस्य–उदय धिमाल
४७०सदस्य–हुकुम मगर
४८०सदस्य–संजीव सेन
४९०सदस्य–रबि केदेम लिम्बू
५००सदस्य–सुरेश थापा
५१०सदस्य–सन्त गहतराज
५२०सदस्य–पृथ्वी आले मगर
५३०सदस्य–चिरिन्जीवि धिमाल
५४०सदस्य–रबिन्द्र फेवादिन
५५०सदस्य–यादव कोइराला
५६०सदस्य–मुक्तिनाथ ढकाल
५७०सदस्य–राजकुमार लिम्बू
५८०सदस्य–शेरबहादुर लिम्बू
५९०सदस्य–कमलसिंह भुजेल
६००सदस्य–काजिराम राई
६१०सदस्य–भरतमणी आचार्य
६२०सदस्य–गंगा धिमाल
६३०सदस्य–जीवन कटुवाल
६४०सदस्य–मदन राई
६५०सदस्य–मिरा धिमाल
६५०सदस्य–डम्बार धिमाल
६६०सदस्य–वीरबहादुर खड्का
६७०सदस्य–नरबहादुर राई
६८०सदस्य– बुद्धिबहादुर बिक
६९०सदस्य–निलमणी बराल
७००सदस्य–लिलाकुमार लिम्बू
७१० नगेन्द्र महरा
७२० ऋणदेवि फुयल
७३० पदमबहादुर थापा
७४० षडानन्द भट्ट
७४० सन्तबहादुर तामाङ
७५०सदस्य–अम्बिका आचार्य
७६०सदस्य–सुकबहादुर लिम्बू
७६०सदस्य–देव साम्पाङ
७७०सदस्य–देव गुरुङ ९गायक०
७८०सदस्य–कृष्ण खतिवडा
७९०सदस्य–भुवन मोक्तान
८००सदस्य–भूमी लिम्बू
८१०सदस्य–अम्बिका भट्टराई
८२०सदस्य–युवराज लिम्बू
८३०सदस्य–बलबहादुर धिमाल
८४०सदस्य–गोपाल मगर
८५०सदस्य–योगेन्द्र भण्डारी
८६०सदस्य–प्रताप नेपाल
८७०सदस्य–त्रिलोचन भट्टराई
८८०सदस्य–सिंहबहादुर बस्नेत
८९०सदस्य–देवीप्रसाद न्यौपाने
९००सदस्य–लक्ष्मीप्रसाद फुयल
९१०सदस्य–लालबहादुर गुरुङ
९२०सदस्य–उज्वल केदेम लिम्बू
९३०सदस्य–बसुन्धरा गुरुङ
९४०सदस्य–बसुन्धरा गुरुङ
९५०सदस्य–अरुणा सुब्बा
९५०सदस्य–भगिप्रसाद देवान
९६०सदस्य–हरी श्रेष्ठ
९७०सदस्य–चनल राजवंशी
पथरीशनिश्चरेबाट मोरङ जिल्ला सदस्यहरु
१टंक भण्डारी
२तुलशी ढकाल
३युवराज भट्टराई
४देवेन्द्र वनेम लिम्बू
५थानेश्वर भट्टराई
६ बौद्य कार्की
७ साजन धिमाल
८तिर्थ आचार्य
९ हन गौतम
१०भोला रिजाल
११अरुण तामाङ
१२टंक काफ्ले
१३किरण कार्की
१४राजेन्द्र गुरुङ
१५पदम धिमाल
१६अमिर राई
१७अमर खड्का
१८ शरण राई
१९ शंकर राई
२० प्रेम पोमू
२१ विन्दू राई
२२ पूmलमाया तामाङ
२३ रणबहादुर चेम्जोङ लिम्बू
२४ भविन्द्र विक
२५ कर्णबहादुर परियार
२६ नगेन्द्र धिमाल
२७ कृष्ण घिमिरे
२८ ईश्वर सुवेदी
२९ हिमेश विक
३० जोगेन मण्डल

पथरीशनिश्चरेबाट १ नम्बर प्रदेश समितिमा सम्लग्न सदस्यहरु

१चण्डीप्रसाद राई ९संविधान सभा सदस्य, पार्टी जिल्ला उपाध्यक्ष तथा प्रदेश सदस्य०
२ मानप्रसाद लिम्बू
३ कुमार चाम्लिङ राई
४ किशोर राई ९दिलिप० नगर प्रमुख
५ कृष्णकुमारी बिक
६ कृष्णकुमारी राई ९१ नम्बर प्रदेश सांसद०

नेपाल समूहबाट पथरीशनिश्चरे नगरपालिकाबाट केन्द्रीय समिति सदस्य डा।देउमान सम्बाहाङ्फे लिम्बू

सम्बन्धित खवर